By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Bishesta Media
- Advertisement -
Ad image
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Bishesta Media
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Bishesta Media > News > स्थानिय > बागमती गाउँपालिकामा खोरेत खोप धमाधम लगाउन सुरु

बागमती गाउँपालिकामा खोरेत खोप धमाधम लगाउन सुरु

Bishesta Media
Last updated: बैशाख ३१, २०८२
By Bishesta Media
स्थानिय
Share
1 Min Read
SHARE

बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा गाईभैसी लगायत पशुचौपायामा खारेत खोप लगाउने कार्य जारी छ ।

पालिकाको पशुपंक्षी विकास शाखाकोे व्यवस्थापनमा धमाधम खारेत खोप लगाउने कार्य भइरहेको पशु चिकित्सक डा.विमल सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार सबै वडामा खोप पुगिसकेर लगाउन कार्य जारी छ । शाखाका प्राविधिक राजेन्द्र गोलेको अनुसार बागमती गाउँपालिकामा बैशाख ३० गते मंगलबारसम्म ३ हजार ५ सय ९० खोरत खोप लगाइएको छ ।

मंगलबारसम्म वडा नम्बर ६ मा २ सय ५०, वडा नम्बर ९ मा १ हजार ३ सय ५०, वडा नम्बर ५ मा ४ सय, वडा नम्बर ७ मा १ सय ४ र ८ नम्बर वडामा ५ सय ५० खोप लगाएको छ । बाँकी वडामा खोप लगाउनका लागि तयारी पुरा भएको गोलेले बताउनुभयो । उहाँका अनुसार पालिकाभरी योे पटक लागि १० हजार खोप लगाउने लक्ष्य छ । खोप अभियानमा आफ्‌नो पशुचौपायाहरुलाई खोप लगाउन उहाँले कृषकहरुलाई आग्रह गर्नुभएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बागमती गाउँपालिकामा खोरेत खोप धमाधम लगाउन सुरु

सिन्धुलीको हरिहरपुरगढीमा बाईक दुर्घटना दुई घाइते

बागमतीमा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम

You Might Also Like

स्थानिय

बागमती गाउँपालिकाको भुवनचुलीमा एक ब्यक्ति मृत फेला

By Bishesta Media

About Us

प्रशासनिक समिति

  • अध्यक्ष: बिशाल राज राई
  • प्रबन्ध निर्देशक: बिशाल राज राई
  • स्टेशन म्यानेजर: बिशाल राज राई
  • समाचार प्रमुख: बिशाल राज राई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-९८४८९४४७८०
  • स्थान: हरिहर पुर गढी - २, सिन्धुली
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?